२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

अवैधानिकरुपमा नेपाल भित्राईँदै गरेको भगवानका मूर्तिहरु प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही प्रहरीले गैरकानुनीरुपमा नेपाल भित्राईँदै गरेको बिभिन्न मूर्तिहरु बरामद गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं=११ भुजौलीबाट झण्डै चारसय थान र्मर्तिहरु प्रहरीलदे बरामद गरेको हो । प्रहरी चौकी मेउडिहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज अपरान्ह रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.११ भुजौलीबाट भारतबाट नेपाल तर्फअवैध रुपमा ल्याउदै गरेको वेबारिसे अबस्थामा रहेको कृष्ण भगवानको…