काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा आएको छ । काठमाडौंको एयर क्वालिटि इन्डेक्स (एक्यूआई) बिहान ७ः३० को मापन अनुसार २६२ रहेको छ । जुन निकै अस्वस्थ मानिन्छ । १ देखि ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । काठमाडौंको हावामा पीएम २।५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको…