बुटवल । रुपन्देहीमा शुरु भएको प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता-२०८१ मा आयोजक बिस पचहत्तर युवा क्लबले विजयी शुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा आयोजक टिमले नवलपरासी जिल्लालाई ५-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल…