१७ पुस २०८२, बिहिबार | January 1, 2026

सत्य निरुपण र वेपत्ता छानविन आयोग पदाधिकारीमा पुन: सिफारिस समिति बनाउन शीर्ष नेता सहमत

काठमाडौं । संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिस समिति गठन गर्न प्रमुख दलका तीन शीर्ष नेताहरू सहमत भएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको बैठकले यस्तो निर्णय गरेको हो । संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति…