१६ पुस २०८२, बुधबार | December 31, 2025

रङहरुको पर्व फागुः भक्तपुरका नेवाः समुदायमा पृथक ढङ्गको फागु

भादगाउँ । रङहरुको पर्व फागु अर्थात् होली आज काठमाडौँ उपत्यकासहित पहाडी जिल्ला र शुक्रबार तराई–मधेशका जिल्लामा हर्षोल्लासका साथ धुमधामले मनाइँदै छ । एकापसमा आत्मियताका साथ रङ दलेर खुसियालीका साथ फागु पर्व मनाइन्छ । सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभावका साथ आफन्तजन एवं साथीसङ्गीसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने पर्व भएकाले फागुलाई आपसी मेलमिलाप र…