म्याग्दी । रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषा संरक्षणका लागि प्रशिक्षण सञ्चालन गरिएको छ । मगर समुदायको बाहुल्यता रहेको रघुगङ्गा–१ बेग, बादुक र तिप्ल्याङ तथा वडा नं ५ झिँमा एक महिनासम्म सञ्चालन भएको भाषा प्रशिक्षण आज सम्पन्न भएको हो । रघुगङ्गा गाउँपालिकाको सहयोगमा पुनमगर समाज रघुगङ्गा एकाइले भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । पुनमगर समाज…