नवलपुर । रोजगारी, उच्च शिक्षा तथा स्थायी बसोबासका लागि विदेश पुगेका नवलपुरका ४९ जनाले पछिल्लो दुई वर्षमा नेपाली नागरिकता परित्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार ती व्यक्तिहरूले विदेशी नागरिकता लिने प्रक्रियाका लागि नेपाली नागरिकता त्यागेका हुन्। जिल्ला प्रशासन कार्यलयका सुचना अधिकारी माधब प्रसाद शर्माका अनुशार पछिल्लो दुई वर्षको अवधिमा गैंडाकोट नगरपालिकाबाट १६ जना,…