काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन । अन्तर्राष्ट्रिय महिला दिवस-२०२५ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेकी छिन, “आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न हुने गरेकाले यसलाई तोड्न सबैको सहकार्य आवश्यक छ ।” नेपालको…