१५ पुस २०८२, मंगलबार | December 30, 2025

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

कञ्चनपुर । कृष्णपुर नगरपालिका-२ का वडाध्यक्ष अर्जुन साउदले कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालयको सेवा प्रवाह गरिरहेका छन । ठेक्का सम्झौता भएको लामो समयदेखि बंक-नायल-बुडर सडक कालोपत्रको कार्य नभएपछि वडा अध्यक्षले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई दबाब दिनका लागि सडकको प्रवेश विन्दुमै टेबुल राखेर आइतबारदेखि वडाको सेवा प्रवाह गरिरहेका छन । कालोपत्र गर्ने…