१५ पुस २०८२, मंगलबार | December 30, 2025

नेप्सेको सीईओको आवेदन दिने म्याद फागुन २५ सम्म थपियो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिने म्याद सात दिन थप गरेको छ। समय थप भएसँग अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने समितिले जनाएको छ । फागुन १२ गते सूचना प्रकाशन गर्दै समितिले १८ गतेसम्म सीईओ पदका लागि आवेदन माग गरेको थियो । तर, उक्त…