१४ पुस २०८२, सोमबार | December 30, 2025

पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । परिवारका अनुसार उनको शुक्रबार नै अन्त्येष्टि गरिने छ। श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश र सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश हुन्। २०६१ वैशाखमा सर्वोच्च प्रवेश…