१४ पुस २०८२, सोमबार | December 29, 2025

सात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च

रुपन्देही । चालु आर्थिक वर्षको सात महिनामा लुम्बिनी प्रदेशमा कुल विनियोजित बजेटको एक चौथाइ मात्र खर्च भएको छ । लुम्बिनी प्रदेशका मन्त्रालय र अन्य प्रादेशिक कार्यालयले चालु र पुँजीगत खर्च गरी २४ दशमलव ४७ प्रतिशत खर्च भएको छ । प्रदेशमा चालुतर्फ विनियोजित कुल रकम रु ११ अर्ब २४ करोड २७ लाख ८४ हजार रकम भएकोमा…