बुटवल । रुपन्देहीमा तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ आजबाट शुरु भएको छ । रुपन्देही टेनिस संघको आयोजनामा फागुन ५ देखी ९ गतेसम्म हुने प्रतियोगिताको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उदघाटन गरे । बुटवल उपमहानगरपालिकाको सहयोगमा संचालन भएको प्रतियोगिताको रुम्याच डाईरेक्टर अजय बिष्टलाई टेनिस बल हस्तान्तरण गर्दै शुभारम्भ…