नेपालगन्ज । भारतबाट घर फर्कँदै गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । भारतको देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय महेशकुमार थारुमा कोरोना संक्रमण देखिएको हो । भारतबाट नेपालगन्ज नाका हुँदै घर फर्कँदै गरेका थारुलाई आरडीटी जाँच गर्दा कोरोना देखिएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार कोरोना देखिएपनि थारुमा कुुनै लक्षण…