काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटमा दुईजना मृत फेला परेका छन् । बूढानीलकण्ठ-४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका-६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता…