काठमाडौं । प्रतिनिधिसभा सांसद योगेश भट्टराईले पाँचथरको हेवाखोलामा भत्किएको पुल तत्काल बनाउन माग गरेका छन् । उक्त स्थानमा निर्माणाधीन पुल भत्किँदा शनिबार तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सिमरा उपमनपाका रुपालाल चौधरी, राकेश चौधरी र राजन चौधरी रहेका छन् । उक्त पुल परी थप तीन जना घाइतेको उपचार भइरहेको जनाइको छ । योगेशले…