१२ पुस २०८२, शनिबार | December 28, 2025

९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्दार, शुक्रबार स्वदेश फर्किँदै

काठमाडौं । ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपाली नागरिको उद्दार भएको छ । दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि सेनाको कब्जामा रहेका दुई जना नेपालीहरूको उद्धार गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र…