काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन जारी राखेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भइरहेको खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गरिरहेको छ । खेलको १५ औँ ओभरको तेस्रो बलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इंग्ल्यान्डका साम करनलाई बोल्ड गर्दै टोलीलाई पाँचौँ सफलता दिलाएका हुन् । साम करनले आउट हुनुअघि ८…