नेपालगन्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले बोल्दा सत्य, तथ्य र ऐतिहासिक प्रमाणका आधारमा बोल्नु पर्ने बताएका छन् । अवधि पत्रकार संघले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिलाई अपरिपक्व अभिव्यक्तिको संज्ञा दिए । पूर्व उपप्रधानमन्त्री एवम परराष्ट्रमन्त्री समेत भइसकेका…