बुटवल । विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर नेकपा बहुमत र त्यसबाट पनि विभाजन भएर गठन भएको श्रमीक कम्युनिष्ट पार्टीको रुपन्देहीको देवदहमा सम्पन्न विशेष राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम परिर्वतन सहित महासचिव केन्द्रीय सल्लाहकार कमिटी गठन गरिएको छ । रुपन्देहीमा सम्पन्न उक्त पार्टीको विशेष भेलाबाट समाजवादी कम्युनिष्ट पार्टी नेपाल नाम परिर्वतन गरिएको उक्त पार्टीका महासचिव पूर्ण बहादुर…