काठमाडौं । पत्रकार दीपेन्द्र खनियाँ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान काठमाडौंको थापागाउँस्थित निवासमा उनी झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् । एसपी भट्टराईका अनुसार घटना बारे जानकारी आएपछि प्रहरी टोलीले स्थल मुचुल्का गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको छ । “उहाँ थापागाउँस्थित…