काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा निस्किएका छन् । पार्टीका उपमहासचिव वर्षमान पुनलाई साथमा लिएर अध्यक्ष प्रचण्ड सेनाको हेलिकोप्टरमार्फत तेह्रथुम हिँडेका हुन् । उन आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। प्रचण्डको सचिवालयका अनुसार उनले आज लालीगुराँस…