११ पुस २०८२, शुक्रबार | December 27, 2025

धरौटी बदरको माग गर्दै रवि लामिछाने पुगे उच्च अदालत पोखरा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफुमाथि लगाइएको धरौटी बदरको माग गर्दै उच्च अदालत पुगेकाछन् । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले लामिछानसँग ६५ लाख धरौटी मागेको थियो। उनले धरौटी बदर गरी साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै लामिछानेले पोखरा उच्च अदालतमा निवेदन दिएका हुन्। उनको निवेदन…