बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली भोली (शुक्रबार) बुटवल आउने भएका छन् । यस क्षेत्रमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन ओली भोली रुपन्देही आउन लागेका हुन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली भोली (शुक्रबार) पाल्पा जिल्लाका ३ वटा कार्यक्रम र रुपन्देही जिल्लाका १ वटा कार्यक्रममा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए ।…