काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली पुगेको छ । गत जेठ १ गते नजिकै रहेको सुखाङ लुग्वा खोलामा गाउँ देखी माथी रहेको हिमताल फुटी पानीको बहाव बढी खोलाको आसपासमा रहेका गाउँमा क्षति पुरयाएको एक साता पछि नेपाल प्रहरी सो स्थानमा पुगेको हो । प्रहरीका अनुसार लघु जलविधुत पावर हाउस, पानी घट्ट,…