१० पुस २०८२, बिहिबार | December 25, 2025

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई जिल्ला अस्पताल गुल्मीमा उपचारका लागि पठाइएको छ । जिल्लाको सिमलटारी फुलबारीबाट प्युठान गौमुखीतर्फ जाँदै गरेको ग १ ज ४५३३ नम्बरको जिप गुल्मी-प्युठान सीमामा दुर्घटना भएको प्रहरीले जनाएको छ । गौमुखी प्युठानको प्रसिद्ध धार्मिक तीर्थस्थल…