१० पुस २०८२, बिहिबार | December 25, 2025

दुम्किबासको पुल भाँचिदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगतको बुटवल नारायणगढ सडक खण्डमा अधिकांश पुलहरु जीर्ण रहेका थिए । जसले गर्दा यहाँ पटक पटक पुल भाँचिएर सडक अवरुद्ध हुने गरेको थियो । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिएर भाँसिदा सडक अवरुद्ध भएको…