१२ बैशाख २०८३, शनिबार | April 26, 2026

सातौँ पटक म्याद थप्न रवीन्द्र मिश्रलाई लगियो अदालत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सातौँ पटक म्याद थपका लागि अदालत लगिएको छ । दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्रलाई जिल्ला अदालत काठमाडौं लगिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अझै…