भक्तपुर । मध्यपुरथिमि नगरपालिका-२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा आज श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएका छन । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२-०२८ प. ६६१० नं को स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब…