काठमाडौं । मिनबहादुर गुरुङबाट पार्टीले ‘दान’मा जग्गा लिएको विषयमा आलोचना गरेका तीन प्रभावशाली नेतालाई नेकपा एमालेले कारवाही गरेको छ । एमालेको आज बसेको सचिवालय बैठकले पार्टीका पूर्वउपाध्यक्ष एवं प्रभावशाली नेता भिम रावललाई पार्टीबाट निस्काशन गरेको छ भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बन गरेको छ । तीनै नेताका…