८ पुस २०८२, मंगलबार | December 23, 2025

सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास ‘ब्रेक थ्रु’

बुटवल । पहिलो र तेस्रो बाइपास ब्रेक थ्रू भएसकेको सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास ‘ब्रेक थ्रु’ भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक अन्तरगत निर्माणाधीन सुरुङमार्गको दोस्रो बाइपास छिचोलिएसँगै तीनवटै बाइपास ‘ब्रेक थ्रु’ भएको हो । १५१ मिटर लम्बाइ रहेको पहिलो बाइपास गत असोज ४ गते छिचोलिएको थियो भने १३० मिटरको तेस्रो बाइपास पनि गत…