८ पुस २०८२, मंगलबार | December 23, 2025

फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा

ललितपुर । फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको जानकारी प्राप्त भएको छ । आज दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारकै क्रममा फोन सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । आज दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई समूहका १३ जना फोन सम्पर्कमा रहेको र उनीहरुको उद्धार कार्य भइरहेको…