८ पुस २०८२, मंगलबार | December 23, 2025

जमिनमुनी गाडीएको सुन भन्दै २ करोड ठगी गर्ने एकजना पक्राउ

नेपालगन्ज । जमिनमुनी सुन छ भन्दै २ करोड ठगी गर्ने एक भारतीयलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जमिन मुनी करोडौंको सुन रहेको भन्दै नेपालगन्ज १९ का नसिर अहमद बेहेनासँग २ करोड ठगी गरेको अभियोगमा भारतीय नागरिक सदाबुद्दिन हलवाईलाई प्रहरीले पक्राउ गरेको हो । नेपालगन्ज उप महानगरपालिका वडा नं १९ मोहनपुर स्थित ईट्टाभट्टा भित्रको जमिनमा…