१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बाँकेमा कोरोना संक्रमित थपिने संख्या १२ जनामा सिमित, जिल्लामा सक्रिय संक्रमितको संख्या ३०७ मात्र

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणको दर १२ जनामा सिमित भएको छ । पछिल्लो २४ घण्टामा भएको १६३ नमुना परीक्षण गर्दा बाँके जिल्ला सभत्रका १२ जनामा मात्र संक्रमण पुष्टि भएको हो । २ वटा प्रयोगशालामा भएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको थियो । डीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको ल्यावमा १०३ नमुना परीक्षण गर्दा २५ जनामा…