७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नपत्याएको खोलाले तहसनहस मनाङ : वर्षाको रेकर्ड अहिलेसम्मकै उच्च

पोखरा । ‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ । हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन् । सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन । किनकी अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन । तर…