लहान । आइतबार प्रदेश २ का चारवटा प्रयोगशालामा गरिएको १२१ वटा नमुना परीक्षणमा ५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएका ९० नमुना परीक्षणमा ४५ जना पोजेटिभ, गौर अस्पताल रौतहटमा गरिएका ४ वटा नमुना परीक्षणमा ३ पोजेटिभ, प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएका ३ एन्टिजेन परीक्षणमा २ पोजेटिभ र २० वटा आरटी…