२० मंसिर २०८२, शनिबार | December 6, 2025

फुटिसकेको नेकपा ‘जोड्न’ चिनियाँ कसरत

काठमाडौं । फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ । पटक-पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ । साबिक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक-अर्कालाई कारबाही गरी पार्टीको आधिकारिकता आफूले पाउनुपर्ने भन्दै निर्वाचन आयोगमा आवेदन गरेका छन् । दाहालले आफ्नो खेमामा ओलीको…