१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपालमा कोरोना संक्रमण दर भारतभन्दा दोब्बर

काठमाडौं । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो । यो ६.१७ प्रतिशत हो । त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो । त्यो…