१६ बैशाख २०८१, आइतबार | April 28, 2024

फेरि रातको समयमा भारतबाट भित्रिनेको संख्या बढ्यो, सीमा क्षेत्रका बासिन्दा त्रसित

बारा । रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण राति नेपाल भित्रिने धेरै हुने गरेका हुन् । भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि बारा जिल्लाका सीमा क्षेत्रका बासिन्दा त्रसित भएका कलैया उपमहानगरपालिका-१० मटिअर्वा टोलका रामायाण पडितले बताए । यसरी भारतबाट…