१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

पार्टी निर्णय ‘अवज्ञा’, मन्त्री-सांसदद्वारा ‘विद्रोह’ !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्रीले पार्टी निर्णय ‘अवज्ञा’ गरेका छन् । उनीहरूले ‘विद्रोह’ गर्ने संकेतसमेत गरेका छन् । मन्त्रीसहित १० सांसदले शुक्रबार संयुक्त पत्र लेख्दै ‘निर्णय नमान्ने’ भन्दै संसदीय दल बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन् । एकीकृत समाजवादी अध्यक्ष एवं संसदीय दल नेतासमेत रहेका माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाइएको…