१५ बैशाख २०८१, शनिबार | April 28, 2024

पदाधिकारी छान्न दाहाल असफल

काठमाडौं । चर्काे विवादका कारण नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले बिहीबार पदाधिकारीको टुंगो लगाउन सकेन । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको टुंगो लगाउने अख्तियारी पाएका अध्यक्ष पुष्पकमल दाहालले बिहीबारको बैठकमा पोलिटब्युरो र स्थायी समितिमा रहने केहीको नाम प्रस्ताव गरे । तर, पदाधिकारीका लागि भने उनले केही दिनको समय माग गरे । आइतबारदेखि काठमाडौंमा जारी केन्द्रीय…