१६ बैशाख २०८१, आइतबार | April 28, 2024

हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आज ९सोमबार०देखि हेलिकोप्टर ९रोटर विङ्स०ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक सङ्घलाई तोकिएको आधार (अपरेटिङ बेस) अनुसार रातको समयमा उपत्यकाबाहिरको विमानस्थलमा पार्किङ गर्न निर्देशन दिएको थियो । आन्तरिकतर्फका…