१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

सत्ताले संगीत सुन्न सक्दैन

काठमाडौं । २०७४ सालको चुनावी कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वाक्य सबैजसो कार्यक्रममा दोहो¥याए । कुनै पनि कार्यक्रममा सहभागी भएर बढीमा १५ मिनेट भाषण गर्ने देउवाले नछुटाउने वाक्य थियो ‘कम्युनिस्टले जिते भने रुन पनि पाइँदैन ।’ उनको यो भाषण तत्काल चुनावी कार्यक्रम खपतका लागि मात्रै थियो । स्वयं कांग्रेस कार्यकर्ताहरू…