२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एमाले १० औं महाधिवेशन: केपी र घनश्यामबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव घनश्याम भुसालले अगामी १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेवारी दिने संकेत गरेका हुन् । ‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ । केन्द्रीय कमिटीको…