१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

चुनावको मौकामा दैनिक उपभोग्य वस्तुको भाउ महँगियो

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ । सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै उपभोग्य वस्तुका भाउ महँगिएको हो । नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्कअनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले पछिल्लो…