४ श्रावण २०८३, सोमबार | July 20, 2026

एमाले-माओवादी मिल्ला ?

काठमाडौं । आगामी 'सरकार गठन' नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच छलफल सुरु भएको छ । वाम एकता र कम्युनिस्ट नेतृत्वको 'सरकार गठन’ दुवै दलका शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभामा एमालेको ७८ र माओवादी केन्द्रको ३२ सिट छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०, राष्ट्रिय जनमोर्चा र नेपाल…