२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

एमालेमा आन्तरिक असन्तुष्टि बढ्दै

काठमाडौं । चुनाव नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितको गठबन्धनभित्र असन्तुष्टि बढेको छ । एमाले-जसपा-राप्रपासहित अन्य साना दलहरू गठबन्धन गरेर चुनाव जाने सहमतिअनुसार टिकटमा भागबण्डा गरेपछि पार्टीहरूमा आन्तरिक असमझदारी बढेको हो । गठबन्धनको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फरक मत राख्ने नेताहरूलाई टिकटबाट वञ्चित गरेको भन्दै कार्यकर्ता तहमा व्यापक…