काठमाडौं । सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पदबाट अलग गर्नुपर्ने आवाज पार्टीभित्रै उठेको छ । मंगलबार च:मतीमास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूले मुद्दाको कानुनी टुंगो नलागेसम्मका लागि लामिछानेले सभापति पद छाड्नुपर्ने प्रस्ताव राखेका हुन् । बैठकमा सुदूरपश्चिम सभापति प्रकाश विष्ट, कोशीका सरिन तामाङ, लुम्बिनीका…