काठमाडौं । भदौ २४ गतेको असामान्य परिस्थितिको मौका छोपी इमाडोलस्थित प्रहरी प्रभागमा तोडफोड र आगजनी गरी लुटपाटसमेत गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेकाले प्रहरी पोशाक, व्यक्तिगत सामान र गरगहना चोरी गरेका थिए । पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव, चोरी तथा संगठित अपराध मुद्दा दर्ता गरी जिल्ला प्रहरी परिसर ललितपुरले थप…