बुटवल । जेनजी आन्दोलनका क्रममा भएको क्षति पुनःनिर्माणका लागि देशभर सहयोग घोषणा भइरहेका बेला रुपन्देहीको सामाजिक र खेलकुद क्षेत्रमा सक्रिय लखन ब्रदर्श युथ क्लबले पनि राष्ट्र पुनर्निर्माण कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । आइतबार क्लबको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने…